तारागाँउ रिजेन्सी होटल्को कम्पनी सचिवमा गीता दाहाल

0
Shares

तारागाँउ रिजेन्सी होटल्स होटल्स लिमिटेडको कम्पनी सचिवमा गीता दाहाल नियुक्त भएकी छिन् ।

सञ्चालक समितिको विसं २०८० फागुन १३ गते बसेको बैठकले दाहाललाई कम्पनी सचिव तथा कम्प्लायन्स अफिसर नियुक्ति गरेको हो ।यसअघिका कम्पनी सचिव तथा कम्प्लाइन्स अफिसर बिक्रम थापाले राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो ।

उक्त जानकारी कम्पनीले नेप्से मार्फत दिएको हो । धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ तथा सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ को प्रयोजनको कम्पनीले सूचना प्रकाशन गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।