एनएमबि लघुवित्तका अध्यक्षको राजीनामा स्वीकृत

0
Shares

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष डा. मधुसुधन अधिकारीले दिएको राजीनामा स्वीकृत भएको छ ।

लघुवित्तको असार १२ गतेको १६१औ बैठकबाट अध्यक्ष अधिकारीले दिएको राजीनामा स्वीकृत भएको कम्पनी सचिव सूर्य बहादुर थापाले जानकारी दिए ।

लघुवित्तमा अध्यक्षका साथै स्वतन्त्र सञ्चालक समेत रहेका अधिकारीले पदमा निरन्तरता दिन असमर्थ रहेको भनी सञ्चालक समितिको अध्यक्ष एवं सञ्चालक पदबाट दिएका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।