निक्षेप तथा कर्जा सुरक्षण कोषले बैंकहरुमा ५ करोड निक्षेप राख्ने

0
Shares

निक्षेप तथा कर्जा सुरक्षण कोषले आफ्नो विभिन्न कोषमा रहेको पाँच करोड रुपैयाँ रकम १ वर्ष अवधिका लागि लगानी गर्न चाहेको हो।  नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले कोषको तोकेको १२ वटा शर्तहरु पूरा गरेका वाणिज्य बैंकहरुले लिन सक्नेछन्।

इच्छुक बैंकहरुले आपूmले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत यस कोषले तोकेको तल उल्लेखित शिलबन्दी दरभाउपत्रको ढाँचा बमोजिम नै भरी कुल लगानीयोग्य रकम मध्ये मुद्दती निक्षेपको रुपमा लिन चाहेको रकम खोली यस कोषमा १० दिनभित्र बुझाउन आह्वान गरिएको छ ।

जसमा सञ्चालनमा आएको पाँच वर्ष पूरा गरेको, राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष कायम गरेको, निष्कृय कर्जा अनुपात ३ प्रतिशतभन्दा कम भएको लगायतका रहेका छन्।

यस्ता छन् शर्तहरु:-