साल्ट ट्रेडिङ्गको कर्पोरेशनको कम्पनी सचिवमा उमेश कुमार ओझा नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको फागुन १८ गते सम्पन्न सञ्चालक समितिको ९६४ औं बैठकले ओझालाई आइतबारदेखि नै लागू हुनेगरि उक्त पदमा नियुक्त गरेको हो।
ओझा यसअघि साल्ट ट्रेडिङ्गको कर्पोरेशनमा नै सहायक प्रबन्धक पदमा कार्यरत रहेका थिए।










प्रतिक्रिया