कामना सेवाको एपबाट मोबाईल टपअप गर्दा २५ प्रतिशत क्यासब्याक


कामना सेवा विकास बैंकले आफ्नो मोबाईल बैकिङ एपबाट टपअप गर्दा २५प्रतिशत क्यासब्याक दिने भएको छ ।

एफ वान सफ्टसँगको सहकार्यमा बैंकले सिमित अवधिका लागि यस्तो योजना ल्याएको हो । यो सुविधा मोबाईल बैकिङ्ग एपबाट पहिलो पटक टपअप गर्ने ग्राहकले मात्र प्राप्त गर्ने छन् ।