महालक्ष्मी लाइफ र प्रभु इन्स्योरेन्सले लकडाउनमा यसरी दिँदैछन् बीमा सेवा


कोरोना भाइरसको संक्रमणलाई लक्षित गर्दै सरकारले लकडाउन गरेका बेला महालक्ष्मी लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले घरबाटै बीमा सेवा पाउने व्यवस्था मिलाएका छन् । दुवै कम्पनीले विद्युतीय माध्यमबाट रकम भुक्तान गर्ने व्यवस्था गर्दै थप प्रकृया पुरा गर्नका लागि सम्पर्क व्यक्ति तोकेका छन् ।