फ्रान्सका पूर्वमन्त्री पेट्रिक डेवेडिजियनको कोरोना भाइरसको संक्रमणका कारण निधन


फ्रान्सका पूर्वमन्त्री पेट्रिक डेवेडिजियनको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ । उनी कोरोना भाइरसबाट निधन हुने अहिलेसम्मकै हाइप्रोफाइल राजनीतिज्ञ हुन् । पूर्व राष्ट्रपति निकोलस सार्कोजीका नजिकका सल्लाहकार समेत रहेका पेट्रिकको निधनबारे फ्रान्सको हाउट–डी–साइन डिर्पामेन्टले आइतबार पुष्टि गरेको हो । ७५ वर्षीय पेट्रिकलाई बुधबार अस्पताल भर्ना गरिएको थ