नोट बजार प्रालिद्धारा सञ्चालित नोटबजार डटकमले बैंक तथा वित्तीय संस्थाको अहिलेको अवस्थाको विषयलाई लिएर सम्बद्ध पक्षसँग अन्तरकृया गरेको छ ।
‘नीति तथा कार्यक्रमको समीक्षा र बैंक वित्तीय संस्थाका साथै समग्र अर्थतन्त्र सुधारका लागि आगामी बजेटका प्राथमिकता’ विषययक भर्चुअल अन्तरकृयाको नोटबजारमा प्रत्यक्ष प्रशारण भैरहेको छ ।
प्रत्यक्ष प्रशारण :
वक्ताहरु
१. सौरभ ज्योती, बैंक बीमा तथा वित्त समिति सभापति, नेपाल उद्योग वाणिज्य महासंघ ।
२. अनलराज भट्टराई, बैंकिङ समिति संयोजक, नेपाल उद्योग परिसंघ ।
३. मनोहर दास मुल, बैंक बीमा तथा वित्त समिति सभापति, नेपाल चेम्बर अफ कमर्श ।
४. वसन्त लम्साल, अध्यक्ष, नेपाल लघुवित्त बैंकर्स संघ एवं प्रमुख कार्यकारी अधिकृत, विजय लघुवित्त वित्तीय संस्था लि। ।
५. सरोजकाजी तुलाधर, अध्यक्ष, नेपाल वित्तीय संस्था संघ एवं प्रमुख कार्यकारी अधिकृत, गुडविल फाइनान्स लि। ।
६. गोविन्द प्रसाद ढकाल, अध्यक्ष, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल एवं प्रमुख कार्यकारी अधिकृत, गरिमा विकास बैंक लि। ।
७. ज्ञानेन्द्र प्रसाद ढुङ्गाना, निवर्तमान अध्यक्ष, नेपाल बैंकर्स एशोसिएसन एवं प्रमुख कार्यकारी अधिकृत, नेपाल बंगलादेश बैंक लि। ।
८. भोज बहादुर शाह, उपाध्यक्ष, नेपाल वित्तीय संस्था परिसंघ नेपाल एवं अध्यक्ष, मेगा बैंक लि। ।
९. गुणाकर भट्ट, कार्यकारी निर्देशक, नेपाल राष्ट्र बैंक ।
नोटबजारको फेसबुक पेज तथा युट्युब च्यानलमा पनि यो प्रत्यक्ष प्रशारण हेर्न सकिन्छ ।
प्रतिक्रिया