स्वस्तिक लघुवित्त ३४ लाख घाटामा

0
Shares

लाहान सिराहामा केन्द्रीय कार्याल रहेको प्रदशेस्तरीय लघुवित्त स्वस्तिक लघुवित्त वित्तीय संस्थाले चैतसम्ममा ३४ लाख ७० हजार नोक्सानी व्यहोरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

साधारण शेयर जारी नगरेको यस लघुवित्तको चुक्ता पूँजी १ करोड २० लाख छ भने जगेडा कोष ३७ लाख ऋणात्मक रहेको छ।

चैतसम्म २४ करोड ७६ लाख सापटी र २ करोड ४४ लाख निक्षेप संकलन गरि २४ करोड ६८ लाख कर्जा परिचालनबाट २ ८ लाख ९८ हजार खुद ब्याज आम्दानी गरेपनि खचृ धान्न नसकेपछि लघुवित्त घाटामा गएको हो ।

लघुवित्तमा निष्कृय कर्जा अनुपात ०.६९ प्रतिशत रहेको छ।