‘लिपुलेक र लिम्पियाधुरा नेपालको भूमी हो, हामी चुप लाग्दैनौं’- प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी भएको बताएका छन् । सोही अनुसारको नेपालको नक्सा मन्त्री परिषदले स्वीकृत गरिसकेको बताउँदै उनले आफ्नो भूमीको रक्षामा कुनै कसर नछोड्ने बताए ।

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा नेपाली भूमी मिचिन नदिने बताएका हुन् । संसदलाई सम्बोधन गर्दै ओलीले गरेको सम्बोधनको भिडियो क्लिप, जहाँ लिपुलेकका बारेमा ओलीले यसो भनेका छन :

 

प्रकाशित मिति: ६ जेष्ठ २०७७, मंगलबार  १३ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।