क्रिमसन अस्पतालमा उपचारत कोरोना संक्रमितको अवस्था स्थिर, अस्पतालले भन्यो,- मिडियाले मार्यो

0
Shares

रुपन्देहीमा उपचाररत कोरोना भाइरस संक्रमितको अवस्था स्थिर रहेको क्रिमसन अस्पतालले जनाएको छ।

अस्पतालले बुधबार दिउँसो एक विज्ञप्ति जारी गर्दै विरामीको मृत्यु नभएको भन्दै गलत र भ्रामक अतिरन्जित समाचार सम्प्रेषण भएको जनाएको छ।

चिकित्सकको टोलीले उनमा मल्टी अर्गन डिसफङ्सन सेन्ड्रम भइ उपचार अगाडि बढाउने क्रममा उनमा कोरोना पोजेटिभ देखिएको जनाएको छ।

साथै अस्पतालले गलत समाचारको पछि नलाग्न अपिल गरेको छ ।