बीमा समितिले शुक्रबार अण्डरराटिङ्ग पोलेसी जारी गर्दै

0
Shares

बीमा समितिले आज शुक्रबार निर्जीबन बीमा कम्पनीहरुलाई लक्षित गर्दै कोरोना बीमाका लागि अण्डरराटिङ्ग पोलेसी जारी गर्ने भएको छ।

नोटबजारको भर्चुअल कन्फ्रेन्समा बीमा समिति, बिमक र विज्ञका बीच अन्तरकृया कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जिवि चापागाईले एक दुई घण्टाभित्रै सो पोलेसी जारी गर्ने बताएका हुन्।

प्रकाशित मिति: ९ जेष्ठ २०७७, शुक्रबार  १३ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।