लघु उद्यम तथा साना उद्योगलाई ७५ % सम्म छूट

0
Shares

सरकारले बजेट मार्फत २० लाख सम्म कारोबार गर्ने साना तथा मझौला र लघु उद्यमलाई आयकरमा ७५ प्रतिशत छूट दिने घोषण गरेको छ ।

साथै, २० लाख देखि ५० लाख सम्मको कारोबार गर्ने त्यस्ता उद्योगलाई आयकरमा ५० प्रतिशत छूट दिने सरकारको भनाइ छ ।

साथै, ५० लाख देखि १ करोडसम्म कारोबार गर्ने त्यस्ता उद्योगले २५ प्रतिशत छूट पाउने छन्

त्यस्तै होटेल, हवाईलगायत पर्यटन र यातायात क्षेत्रको आयकरमा २० प्रतिशत छूट
दिने भएको छ।

प्रकाशित मिति: १५ जेठ २०७७, बिहीबार  १९ : १६ बजे