माछापुच्छ्रे बैंकमा स्वतन्त्र सञ्चालक चयन

0
Shares

माछापुच्छ्रे बैंक (MBL) मा स्वतन्त्र सञ्चालक चयन भएको छ।

बैंक सञ्चालक समितिको ४२१ औं बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नुवाकोट जिल्लाका मुकुन्द महतलाई नियुक्त गरेको कम्पनी सचिव टिका भट्टराईले जानकारी दिए।