माउण्ट कैलाश इनर्जी कम्पनीको वार्षिक साधारण सभा आह्वान

0
Shares

माउण्ट कैलाश इनर्जीले असार २५ गते वार्षिक साधारण सभा बोलाएको छ । रजिष्टर्ड कार्यालय सानोर्भयाङ, काठमाडौंमा कम्पनीले साधारण सभा बोलाएको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७५/७६को वार्षिक प्रतिवेदन स्वीकृत गर्ने, आगामी आव २०७७/०७८ को लागि लेखापरिक्षकको नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमा छलफल गरि पारित गर्नेछ।