सिजी ब्राण्डले कोरोना भाइरस संग सम्बन्धित कोभिड बीमा योजना” प्रस्तुत गरेको छ ।
यस योजना अन्र्तगत ग्राहकहरुले सिजी लेड टिभी तथा विभिन्न घरायासी उपकरणहरको खरिदमा एक लाख ५० हजारसम्मको सुरक्षा पाउने कम्पनीले जनाउको छ । । यो योजना सबै स्टोर तथा अनलाइनमा पनि ३१ चैत्र, २०७७ सम्म लागू हुने बताइएको छ ।
सिजी ब्राण्डका सामाग्रीहरुमा यस्ता गुणहरु छन् जसले घर स्वस्थ्य र सुरक्षित राख्न मद्दत गर्दै किटाणु रहित जिवनयापन गर्न सहजता प्रदान गर्छ । कोभिड बिमा योजना अनुरुप ग्राहकहरुले ५० हजार प्रति व्यक्ति प्राप्त गर्नेछन् ।
यो योजना सिजीले कोरोना भाइरससंग लड्नको लागि र यस महामारीको समयमा आफ्नो ग्राहकहरुका स्वास्थ्य प्रतिको चासोको सपना पस्किएको कम्पनीको भनाई छ ।
प्रतिक्रिया