पञ्चकन्या माई हाइड्रोपावरको कम्पनी सचिवमा बिष्ट

0
Shares

पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले कम्पनी सचिव नियुक्त गरेको छ। कम्पनीले प्रकाश विष्टलाई कम्पनी सचिवमा नियुक्त गरेको हो।

कम्पनीको जेठ ३० गते बसेको सञ्चालक समितिको बैठकले विष्टलाई नियुक्त गरेको हो ।

प्रकाशित मिति: १० असार २०७७, बुधबार  १४ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।