नकारात्मक सर्किटपछि खुल्यो कारोबार, अब के होला ?

0
Shares

असार १५ गते सुरुवाती ४० मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि कारोबार २० मिनेटको लागि स्थगन भएको शेयर बजार पुन सुचारु भएको छ।

बैशाख ३१ गते अन्तिम दिन कारोबार भएपछि ४७ पछि आइतबारदेखि खुलेको शेयर बजारमा पहिलो ४० मिनेटमा नै ४ प्रतिशतले नेप्से घटेपछि नकारात्मक सर्किट लागेको थियो।

अब १ घण्टामा थप १ प्रतिशत अर्थात ५ प्रतिशतले बजार परिसूचक घटेमा दोस्रो सर्किट लाग्नेछ भने सुधार भएको खण्डमा बजार सुचारु रहनेछ।

प्रकाशित मिति: १५ असार २०७७, सोमबार  १२ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।