नेप्सेमा सबैको लघुवित्तको १६ लाख ५० हजार कित्ता शेयर सुचिकृत

0
Shares

नेपाल स्टक एक्चेन्ज नेप्सेमा बुधबार १६ लाख कित्ता ५० हजार कित्ता शेयर सुचिकृत भएको छ।

बुधबार सबैको लघुवित्तको शेयर सुचिकृत भएको हो । कम्पनीले केहि समय अगाडि आईपीओ जारी गरेको थियो ।

कम्पनीको शेयर सुचिकृत भएसंगै बिहिबारदेखि शेयर कारोबार खुला हुने छ ।

कम्पनीले ५ करोड ३० लाख बराबरको ५ लाख ३० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो ।

प्रकाशित मिति: ४ भाद्र २०७६, बुधबार  १३ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।