कालिका लघुवित्तले मर्जर प्रस्ताव पारित गर्न बोलायो बिशेष साधारण सभा


कालिका लघुवित्तले मर्जर प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा आह्वान गरेको छ । कात्तिक २५ गतेका लागि आ्वान गरिएको विशेष साधारण सभाले जनसेवी लघुवित्तसँग मर्जरमा जाने प्रकृयालाई अनुमोदन गर्नेछ ।

मर्जर सम्झौता पछि गत जेठ पहिलो सातादेखि लघुवित्तको शेयर कारोबार स्थगित भएको छ ।

प्रकाशित मिति: ८ कार्तिक २०७६, शुक्रबार  १३ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।