नेप्सेमा साना किसान लघुवित्तको बोनस सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार साना किसान लघुवित्त (SKBBL) को बोनस शेयर सूचीकरण भएको छ।

नेप्सेका अनुसार साना किसान लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरी साधारण सभाबाट पारित गराएको बोनस धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरी सूचीकरण गराएको हो।

लघुवित्तको चुक्ता पूँजीको २७.२५ प्रतिशत बराबरको २१ लाख ४१ हजार ९४५ दशमलव १३५५ कित्ता बोनस सूचीकृत गराएको छ।

यी समाचार पढ्न छुट्नुभयो कि !

प्रकाशित मिति: ८ श्रावण २०७७, बिहिबार  १२ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।