नेप्सेको पुरानो दुबै वेवसाइट चलेन, नयाँ प्रयोग गर्न आग्रह

0
Shares

नेपाल स्टक एक्सचेञ्जका वेवसाइटमा समस्या आएपश्चात पुस १७ गते बिहीबार पुरानो दुबै वेवसाइट चल्न छाडेको छ। पुरानो साइट नचले पश्चात नेप्सेले प्रयोगकर्तालाई नयाँ वेवसाइट प्रयोग गर्न भनेको छ ।

नेप्सेका अनुसार आईएसपि लिङ्कका समस्या आएका कारण पुरानो वेवसाइट नचलेको स्पष्ट पारेको छ । 

प्रकाशित मिति: १७ पुस २०७६, बिहिबार  ११ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।