सुन बिहीबार प्रतितोला ७४ हजार ७०० रुपैयाँमा कारोबार

0
Shares

सुन चाँदीको मूल्य माघ २ गते बिहीबार स्थीर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन ७४ हजार ७०० रुपैयाँ र तेजाबी सुन ७४ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ८८५ रुपैयाँमा कारोबार भैरहेको छ।

अघिल्लो दिन (माघ १ गते) बुधबार सुन छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर ७४ हजार ७०० रुपैयाँ, तेजावी सुन ७४ हजार ४०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेर प्रतितोला ८८५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: २ माघ २०७६, बिहिबार  १२ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।