प्रतिनिधि सभाको बैठक लाइभ

0
Shares

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको पाँचौं अधिवेशनको २३ औं बैठक शुक्रबार जारी रहेको छ।

अहिले जरुरी सार्वजनिक महत्वको प्रस्ताव अन्तर्गत सनंसद गगन कुमार थापाले “विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सुचीकृत गरेको सन्दर्भमा यससँग जुध्न सरकारले के गरेको छ, अस्पतालको अवस्था के छ भन्ने जस्ता प्रश्नहरु सरकारले सदनलाई जानकारी दिनुपर्ने भएको तथा कोरोना विरुद्ध सबै जुटी राष्ट्रिय संकल्पको साथ अगाडि बढ्नु पर्ने भएकोले” भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भैरहेको छ ।

प्रकाशित मिति: २३ फाल्गुन २०७६, शुक्रबार  १३ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।