चिनियाँ अर्बपति एवं अलिबाका संस्थापक ज्याक माले कोरोना प्रकोपबाट बच्न नेपालसहित ९ एसियाली मुलुकलाई सहयोग गर्ने घोषणा गरेका छन् ।
शनिबार एक ट्वीट गर्दै ज्याक माले नोबेल कोरोना भाइरस (कोभिड १९) सँग जुझ्न आवश्याक स्वास्थ्य सामाग्री उपलब्ध गराउने घोषणा गरेका हुन् ।
ती मुलुकहरुलाई उनले १८ लाख थान मास्क, २ लाख १० हजार टेष्ट किट, ३६ हजार तथा सुरक्षा पोसाक, भेन्टिलेटर र थर्मोटिर सहयोग गर्ने उनले ट्वीटमा लेखेका छन्।
उक्त सहयोग नेपालसँगै अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, म्यानमार, पाकिस्तान र श्रीलंकालाई दिईने उनले भनेका छन्।
‘गो एशिया, हामी आपत्कालिन सहयोगको लागि तयार छौँ, यो चाँडै पु¥याउन सहज छैन, तर हामी यो सम्पन्न गर्नेछौं
प्रतिक्रिया