पाटन दरबार स्क्वायरमा सित्तैमा मास्क र स्यानीटाईजर वितरण

0
Shares

पाटन दरबार स्क्वायर क्षेत्रमा शनिबार मास्क र ह्याण्ड स्यानीटाईजर सित्तैमा बाँडिएको छ।

व्यवसायीक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत  उक्त क्षेत्रमा मास्क र स्यानीटाइजर सित्तैमा बाडिएको बाहुबली सिमेन्टले जनाएको छ ।

 

प्रकाशित मिति: ८ चैत २०७६, शनिबार  १५ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।