झापामा थप एक जनालाई कोरोना संक्रमण पुष्टि, कुल संख्या ५२ पुग्यो

0
Shares

झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् ।

आइतबार कोशी अन्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।

झापामा थप एक जना कोरोना संक्रमित फेला परेपछि कुल संक्रमित संखय ा ५२ पुगष्ेको छ।का छन् ।

प्रकाशित मिति: १४ बैशाख २०७७, आइतबार  १९ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।