कपिलवस्त जिल्लालाई जेठ ५ गतेसम्म ‘सील’ गरिने


कोरोना भाइरसको संक्रमण तिब्र बन्दै गए पछि कपिलवस्तुलाई जेठ ५ गतेसम्म ‘सील’ गर्ने निर्णय गरिएको छ । जिल्ला सुरक्षा समितिले कपिलवस्तु जिल्लालाई सोमबार साँझ ५ बजेदेखि जेठ ५ गतेसम्म ‘सील’ गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रतिमहरुको संख्या बढ्दै जाँदा भारततर्फबाट आउनेहरुको संख्या पनि बढे पछि जिल्लालाई ‘सील’ गर्ने निर्णय गरिएको हो ।

प्रकाशित मिति: २९ बैशाख २०७७, सोमबार  १७ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।