माछापुच्छ्रे बैंक (MBL) मा स्वतन्त्र सञ्चालक चयन भएको छ।
बैंक सञ्चालक समितिको ४२१ औं बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नुवाकोट जिल्लाका मुकुन्द महतलाई नियुक्त गरेको कम्पनी सचिव टिका भट्टराईले जानकारी दिए।
प्रकाशित मिति: ३० जेष्ठ २०७७, शुक्रबार
१५ :
५५ बजे
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया