सीमा विवादको विषयलाई शान्तीपुर्ण रुपमा कुटनितिक संवादबाट हल गरिनु पर्छ : पुष्पकमल दाहाल


नेकपा अध्यक्ष पुष्पकमल दाहालले सीमाको विषयमा कुटनितिक संवादबाट समाधान गर्न चाहेको बताएका छन् ।

असल मित्रको रुपमा रहँदै अघि बढ्ना चाहेको बताएका उनले संसदबाट संसदबाट संविधान संसोधन हुनु भारतसँगको दुरी बढ्नु नभएको प्रष्ट पारे । संसदमा नेकपा अध्यक्ष दाहालले राखेको बिचार जस्ताको त्यस्तै भिडियोमा हेर्नुहोस् ।

प्रकाशित मिति: ३१ जेष्ठ २०७७, शनिबार  १४ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।