उपलब्धिको विषयमा व्यक्तिले जस लिने र आलोचना गर्ने काम बन्द गरियोस : राजेन्द्रप्रसाद लिङदेन


राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र प्रसाद लिङदेनले उपलब्धिको विषयमा व्यक्तिले जस लिने र आलोचना गर्ने काम बन्द गर्नु पर्ने बताएका छन् । ‘जसले देश निर्माण गर्यो, जसले नेपाल र नेपालीको पहिचान दियो भन्ने विषयमा आलोचना गर्ने समय हैन, यसमा मेरो असहमति छ’ उनले भने । राष्ट्रियताको सवालमा एकमत जाहेर गर्छु ।

लिङदेनले गरेको सम्बोधन हेर्नुहोस्

 

प्रकाशित मिति: ३१ जेष्ठ २०७७, शनिबार  १५ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।