सुनको मूल्य लगातार बढ्न थाल्यो

0
Shares

नेपाली बजारमा सुनको मूल्य फेरि लगातार बढ्न थालेको छ । भदौ २४ गते बिहीबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, बिहीबार चाँदीको मूल्यमा भने १० रुपैयाँ बढेर १ हजार ३२५ रुपैयाँमा कारोबार भैरहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि नोटबजार डटकमको फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ भाद्र २०७७, बिहिबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।