प्रि-ओपनिङ्ग कारोबारः २० कम्पनीको शेयरमूल्य बढ्यो

0
Shares

नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा साताको तेस्रो कारोबार दिन मंगलबार कारोबारमा आएका २१ कम्पनीमध्ये २० कम्पनीको मूल्य बढेको छ भने एक मात्र कम्पनीको घटेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा २१ कम्पनीका ४ हजार ९५१ कित्ता शेयर ७ लाख ५७ हजार ९९७ रुपैयाँमा खरीद बिक्री भएका छन्।

यस अवधिमा नेप्से ४.२० अंकले बढेर १५४४.७२ बिन्दुमा बन्द भएको छ।

प्रकाशित मिति: ३० भाद्र २०७७, मंगलबार  ११ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।