सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

0
Shares

नेपाली बजारमा असोज १ गते बिहीबार सुनचाँदीको मूल्य अघिल्लो दिनको तुलनामा घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँ तथा चाँदी प्रतितोला २० रुपैयाँले घटेको हो।

बिहीबार लागि छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ६ सय रुपैयाँ तथा तेजाबी सुुनको मूल्य ९६ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबारका लािग चाँदीको भाउ प्रतितोला १ हजार ३ सय २० रुपैयाँ कायम भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ आश्विन २०७७, बिहिबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।