प्रि-ओपनिङ्ग कारोबारः २४ कम्पनीको शेयरमूल्य बढ्यो, ७ कम्पनीको घट्यो

0
Shares

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा साताको अन्तिम कारोबार दिन बिहीबार कारोबारमा आएका ३३ कम्पनीमध्ये २४ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको घटेको छ। दुई कम्पनीको शेयरमूल्य स्थिर छ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा ३३ कम्पनीका ७ हजार ३५७ कित्ता शेयर १२ लाख ८४ हजार १४२ रुपैयाँमा खरीद बिक्री भएका छन्।

कारोबारमा आएका १४ कम्पनीको शेयरमूल्य ४ प्रतिशत धेरैले बढेको छ भने ४ कम्पनीको शेयरमूल्य ४ प्रतिशत धेरैले घटेको छ ।

यस अवधिमा नेप्से ६.५५ अंकले बढेर १ हजार ६०७. दशमलव ५३ बिन्दुमा बन्द भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ आश्विन २०७७, बिहिबार  १० : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।