प्रि-ओपनिङ्गमा १६ कम्पनीको कारोबार, ११ को मूल्य बढ्यो

0
Shares

साताको चौथो कारोबार दिन बुधबार प्रि ओपनिङ्ग सेसनमा १६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ११ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ । १ कम्पनीको स्थीर रहेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज नेप्से ०.१८ प्रतिशत अर्थात ३.०४ अंकले बढेर १ हजार ६८१ दशमलव १८ अंकमा पुगेको छ ।

यस अवधिमा १६ कम्पनीका १३ हजार ३८८ कित्ता शेयर ६२ लाख ९८ हजार ८२४ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ कार्तिक २०७७, बुधबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।