लुम्बिनी जनरल इन्स्योरेन्सको ८ लाख ५८ हजार कित्ता बोनस नेप्सेमा सूचीकृत

0
Shares

लुम्बिनी जनरल इन्स्योरेन्स (LGIL) को ८ लाख ५८ हजार कित्ता बोनस शेयर बुधबार नेप्सेमा सूचीकृत भएको छ ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट चुक्ता पूँजी ८८ करोड ३३ लाख ९३ हजार रुपैयाँको ८.१२५ प्रतिशत बोनस र बोनस शेयरमा लाग्ने कर बापत ०.४०६ लाभांश वितरण गरेको थियो ।

बुधबार सूचीकृत भएसँगै उक्त बोनस शेयर धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ कार्तिक २०७७, बुधबार  १४ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।