महासंघमा महादंगल: वरिष्ठ उपाध्यक्षमा एशोसियटतर्फ चन्द्र प्रसाद ढकालको अग्रता

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । वरिष्ठ उपाध्यक्षमा एशोसियटतर्फको मतगणनामा चन्द्र प्रसाद ढकालको अग्रता लिएका छन ।

 एशोसियटतर्फ वरिष्ठ उपाध्यक्षमा ८ सय ९९ भोट खसेकोमा २ भोट बदर भएको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालले ५२२ र किशोर प्रधानले ३७५ मत ल्याएका छन् ।

वरिष्ठ उपाध्यक्षमा एशोसियटतर्फको मतको भार ३० प्रतिशत हुनेछ ।

एशोसियट उपाध्यक्षमा ढकाल समुहबाट रामचन्द्र संघाई विजयी भएका थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ मंसिर २०७७, आइतबार  ०४ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।