समृद्धि फाइनान्सको कामु सीइओमा टिकानिधि लोहनी

0
Shares

समृद्धि फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा टिकानिधि लोहनी नियुक्त भएका छन् । फाइनान्स सञ्चालक समितिको बैठकले लोहनीलाई ४ वर्षे कार्यकालका लागि फाइनान्सको सीईओ चयन गरेको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ मंसिर २०७७, सोमबार  १३ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।