स्वरोजगार लघुवित्तको शेयर सूचीकृत

0
Shares

स्वरोजगार लघुवित्त वित्तीय संस्था (SLBBL) को शेयर सूचीकृत भएको छ ।

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र जनकपुर लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिँदा कायम हुन आएको २ लाख ४३ हजार २५० कित्ता शेयर सोमबार स्वरोजगार लघुवित्तको नाममा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।

सूचीकृत भएको उक्त शेयर अब लगानीकर्ताले दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।

स्वरोजगारले १०० कित्ता शेयर बराबर ७० कित्ता शेयर अनुपातमा जनकपुर लघुवित्तलाई प्राप्ती गरी २०७७ असोज २५ गतेदेखि एकिकृत कारोबार थालेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ पुस २०७७, मंगलबार  १२ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।