साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपनिङ्गमा शेयर बजार परिसूचक मापक नेप्से बढेको छ । नेप्से २३.१४ अंकले बढेर २ हजार ९१.६० बिन्दुमा पुगेको हो ।
आज नेप्सेको प्रि ओपनिङ्ग सेसनमा २६ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २० कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको मात्र शेयरमूल्य घटेकोे छ । २ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस अवधिमा २६ कम्पनीका ११ हजार ४६९ कित्ता शेयर १ करोड ४३ लाख १३ हजार २५० रुपैयाँमा खरीद बिक्री भएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया