आरविवि मर्चेन्ट बैंकिङ्ग लिमीटेडले पुस २८ गते मंगलबार दिउँसो ३ बजे पाँचौ साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको पुस ५ गते बसेको संचालक समितिको बैठकले वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा काठमाण्डौमा सभा आह्वान गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव स्वीकृत गर्नेछ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया