जनउत्थान सामुदायिक लघुवित्तको स्वतन्त्र सञ्चालकमा गुरुङ्ग

0
Shares

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था (JSLBB) ले स्वतन्त्र सञ्चालक नियुक्त गरेको छ ।

पुस १९ गते सम्पन्न सञ्चालक समितिको १६२ औँ बैठकले लघुवित्तको रिक्त स्वतन्त्र सञ्चालक पदमा तिल कुमारी गुरुङ्गलाई नियुक्त गरेको हो ।

लघुवित्तका कम्पनी सचिव तथा सीईओ श्रीराम पोखरेलले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ को उपदफा (३) बमोजिम अनुसार गुरुङ्गलाई नियुक्त गरिएको जानकारी दिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० पुस २०७७, सोमबार  १४ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।