आइएमई लाइफको व्यतित बीमालेख नविकरणमा शतप्रतिशत ब्याज छुट पाइने

0
Shares

आईएमई लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट दिने भएको छ ।

इन्स्योरेन्सले जारी भएका बीमालेख अन्र्तगत भुक्तानी गर्नु पर्ने बीमाशुल्क निर्धारित समयमा भुक्तानी नभई व्यतित भएका सम्पूर्ण बीमालेखहरु पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्क (ब्याज) मा शतप्रतिशत छुट दिने भएको हो ।

पुस २२ गतेदेखि पुस २६ गतेसम्म आवश्यक प्रकृया पूरा गरी पुनर्जागरण गर्दा विलम्ब शुल्क (ब्याज) मा शतप्रतिशत छुट दिने जनाएको छ । कम्पनीको कर्पोरेट तथा नजिजकको शाखा प्रदेश, शाखा तथा उपशाखा कार्यालयहरुबाट थप जानकारी लिन सकिने इन्स्योरेन्सले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ पुस २०७७, बिहिबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।