सि.बि.आई.एल क्यापिटलको ७५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

0
Shares

नागरिक लागानी कोषको स्वामित्वमा रहेको सि.बि.आई.एल क्यापिटलको संस्थापक शेयर बिक्री खुला गरिएको छ ।

कोषले सि.बि.आई.एल क्यापिटलको ७५ हजार कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

लागानी कोषले शेयरको न्यूनतम मूल्य १२२ रुपैयाँ तोकेको छ ।

शेयर खरिद गर्न योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति वा कम्पनी, संघ संस्थाहरुले माघ २८ गते ४ बजेभित्र आवेदन दिन सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ पुस २०७७, बिहिबार  १२ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।