प्रि-ओपनिङ्गमा ४८ लाखको शेयर कारोबार, २४ कम्पनीको मूल्य बढ्यो

0
Shares

साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपनिङ्ग सेसनमा ४८ लाख ७७ हजारु १६५ कित्ता शेयर कारोबार भएको छ । मंगलबार ३० कम्पनीको १० हजार ४०७ शेयर कारोबार भएको छ ।

कारोबारमा आएका कुल ३० कम्पनीमध्ये २४ को मूल्य बढेपछि नेप्से ३.७४ अंकले बढेको छ । नेप्से २ हजार २४३ दशमलव १७ अंकमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ३० कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २४ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ । १ कम्पनीको मूल्य स्थीर रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ पुस २०७७, मंगलबार  १० : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।