नेप्से २ हजार ३०० बिन्दुमाथि

0
Shares

शेयर बजार मापक परिसूचक नेप्से २ हजार ३०० बिन्दु माथि पुगेको छ । नेप्सेले कायम गरेको यो बिन्दु हालसम्मकै उच्च हो ।

साताको पहिलो दिन आइतबार प्रि ओपनिङ्ग सेसन सहित २०.५४ अंकले बढेर नेप्से २३०७.०९ अंकमा पुगेको हो । करोबारमा आएका सबै उपसमुहको परिसूचक बढेका छन् भने वित्त र अन्यमा उच्च सुधार देखिएको छ । यस अवधिमा ६१ कम्पनीका २ करोड बढीको शेयर कारोबार भएको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ माघ २०७७, आइतबार  ११ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।