प्रि-ओपनिङमा ३४ कम्पनीको शेयर मूल्य बढ्यो

0
Shares

साताको पहिलो दिन आइतबार प्रि ओपनिङमा ३४ कम्पनीको शेयर मूल्य बढेको छ ।

कुल ६१ कम्पनीको शेयर कारोबार भएकोमा ७ कम्पनीको शेयर मूल्य घटेको छ भने २० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

शेयर बजार परिसुचक नेप्से ०.२३ अंकले बढेर २४२५.५३ अंकमा उक्लिएको छ ।

आइतबार प्रि ओपनिङमा कम्पनीका ३० हजार ३ कित्ता शेयरहरु २ करोड ४१ लाख २६ हजार ५६६ रुपैंयामा किनबेच भएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ माघ २०७७, आइतबार  १० : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।