प्रि ओपनिङमा २६ अंकले बढ्यो बजार, ३४ कम्पनीको शेयर मूल्य बढ्यो


मंगलबार प्रि ओपनिङमा शेयर बजार परिसुचक नेप्से २६.२४ अंकले बढेको छ । योसँगै बजार परिसुचक नेप्से २४३४.४८ अंकमा उक्लिएको छ ।
बुधबार बिहान १५ मिनेटको अवधिमा ४०१४ हजार २५८ कित्ता शेयरहरु ९४ लाख ५१ हजार रुपैंयामा किनबेच भएका छन् । कुन कम्पनीको शेयर मूल्य कति बढ्यो ? तालिकामा हेर्नुहोस् ।

नबिलसंग मर्जरको हल्ला चलाएर आधा दर्जन संस्थाको शेयर मूल्यमा चलखेल

प्रकाशित मिति: २० माघ २०७७, मंगलबार  १० : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।