नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार सुनको मूल्य स्थिर रहेपनि पनि चाँदी तोलाको २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ, तेजावी ९२ हजार १ सय रुपैयाँ र चाँदी तोलाको १ हजार ३८० रुपैयाँ तोकियको छ ।
सोमबार छापावाला सुन तोलाको ९२ हजार ६ सय रुपैयाँ, तेजावी ९२ हजार १ सय रुपैयाँ र चाँदी १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया